काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुने सम्भावना कम रहेको बताएका छन् । उनले हिजो (बुधबार) प्रधानमन्त्रीलाई भेट्दा अमेरिका भ्रमण के हुँदै छ भनेर सोधेको तर त्यस्तो तयारी नभएको जवाफ देउवाबाट आएको बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै आज (बिहीबार) दाहालले प्रधानमन्त्री देउवासँग एसपीपीजस्तै अरु […]
The post प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण हुने सम्भावना छैन भन्नुभएको छ : अध्यक्ष दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक.