नलगाड प्रभावितको प्रश्न - हाम्रो अपनत्व खोई ?

जाजरकोट जिल्लामा आयोजना स्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सरकारले छिट्टै निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । आयोजना राष्ट्रिय महत्वमा समावेश छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनामा सहयोग उपलब्ध गराउन जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरिसकेको छ । सो आयोजनामा लगानीका लागि जापानी व्यवसायी एवम् जाइकाले समेत इच्छा व्यक्त गरेको छ ।

सम्बन्धित सामग्री

एमालेले माग्यो ललिता निवासको जग्गा फिर्ताको अपनत्व

काठमाडौं,१० फागुन । नेकपा एमालेले ललिता निवासको सरकारी जग्गा भू-माफियाको हातबाट फिर्ता ल्याउन आफ्नो दलको सरकारले सुरुवात गरेको भन्दै उक्त कार्यको अपनत्व पाउनुपर्ने माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ललिता निवासको जग्गा प्रकरणको छानबिन सुरु […]

‘रङ्गशाला निर्माणमा सबैको अपनत्व आवश्यक’

चितवन, १५ मङ्सिर । आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता यहाँस्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा सुरु भएको हो । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन् । त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सबैले अपनत्व […]

खेलकुदको विकासका लागि सबैको अपनत्व आवश्यक : मुख्यमन्त्री शर्मा

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रको विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उनले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारणसभा पहिलो पटक […]

प्रदेशले अपनत्व लिन नपाएको राष्ट्रिय खेलकुद

संघीय संरचना र विकेन्द्रीकरणको अभ्यासअनुसार सबै प्रदेश तथा सहभागी टिमको अपनत्व हुने गरी राष्ट्रिय खेलकुद आयोजना गर्न राखेपले सबै प्रदेशसँग पर्याप्त समन्वय नगरेको गुनासो सम्बन्धित प्रदेश नेतृत्वले गरेका छन् ।

सिथि नख: पर्वबारे बालेनको राय, 'रैथाने ज्ञानलाई राज्यले अपनत्व लिनुपर्छ'

काठमाडौं : काठमाडौं महानगरका मेयर वालेन्द्र साह 'बालेन्द्र'ले सिथि नख: पर्वको अवसरमा शुभकामना दिँदै राज्यले यसको अपनत्व लिनुपर्ने बताएका छन्। सिथि नख: पर्व तथा विश्व वातावरण दिवसको अवसरमा उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै वातावरण जगेर्नाका लागि यो पर्वको ठूलो महत्व रहेको बताएका हुन्। 'काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ,…

बजेटमा सबैको अपनत्व छ, मिलेर कार्यान्वयन गरौं : अर्थमन्त्री

१८ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैको अपनत्व कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरी आगामी आर्थिक वर्ष ०७९/८० को बजेट ल्याएको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरे । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था […]

शहरी नीति परिमार्जन र ऐन निर्माणमा सबैको अपनत्व हुन्छ : मन्त्री झाँक्री

नेपालगञ्ज । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयले परिमार्ज गर्ने नीतिमा सबैको अपनत्व हुने बताउनु भएको छ । शहरी विकास मन्त्रालयको आयोजनामा नेपालगञ्जमा सम्पन्न राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर सम्बन्धी एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले सातै प्रदेशमा नीतिगत विषयमा मन्त्रालयले छलफल गरिरहेको भन्दै सबैको अपनत्व हुने बताउनु भएको […]

वन संरक्षणप्रतिको उपभोक्ताको अपनत्व घट्दै

कैलाली । कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन कार्यक्रम लागू भएका सामुदायिक वनका उपभोक्ताको वन संरक्षणप्रतिको अपनत्व घट्दै जान थालेको छ ।  वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ खारेजभै हालसम्म सामुदायिक वन तथा साझेदारी वनको व्यवस्थापन गर्ने कार्यविधि र मापदण्ड तयार नगरिँदा वनको सहभागितामूलक व्यवस्थापन प्रभावित हुँदै जान थालेको छ । सामुदायिक वन र साझेदारी वनमार्फत वन तथा […]

नगरप्रति अपनत्व बढाउन स्थानीय भाषाको छनोट

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरबारे यथार्थ जानकारी दिन र नगरप्रति अपनत्व बढाउने अभिप्रायले नेपाल भाषामा पठनपाठन सुरु गरिएको बताएका छन् ।     कामपाको सामुदायिक विद्यालयमा नेपाल भाषाका माध्यमबाट स्थानीय विषय पढाउने नेपाल भाषा स्यनामि (प्रशिक्षण सहायक)हरूको तर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षका अवसरमा आज शङ्खधर पार्कमा आयोजना गरिएको कार्यक्रममा प्रमुख शाक्यले कामपाभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई भाषाका माध्यमबाट ज्ञानको दायरा फराकिलो बनाउने आफ्नो उद्देश्य रहेको उल्लेख गरे । कार्यक्...