वन संरक्षणप्रतिको उपभोक्ताको अपनत्व घट्दै

कैलाली । कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन कार्यक्रम लागू भएका सामुदायिक वनका उपभोक्ताको वन संरक्षणप्रतिको अपनत्व घट्दै जान थालेको छ ।  वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ खारेजभै हालसम्म सामुदायिक वन तथा साझेदारी वनको व्यवस्थापन गर्ने कार्यविधि र मापदण्ड तयार नगरिँदा वनको सहभागितामूलक व्यवस्थापन प्रभावित हुँदै जान थालेको छ । सामुदायिक वन र साझेदारी वनमार्फत वन तथा […]