एमालेले माग्यो ललिता निवासको जग्गा फिर्ताको अपनत्व

काठमाडौं,१० फागुन । नेकपा एमालेले ललिता निवासको सरकारी जग्गा भू-माफियाको हातबाट फिर्ता ल्याउन आफ्नो दलको सरकारले सुरुवात गरेको भन्दै उक्त कार्यको अपनत्व पाउनुपर्ने माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ललिता निवासको जग्गा प्रकरणको छानबिन सुरु […]