नेपालगञ्ज । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयले परिमार्ज गर्ने नीतिमा सबैको अपनत्व हुने बताउनु भएको छ । शहरी विकास मन्त्रालयको आयोजनामा नेपालगञ्जमा सम्पन्न राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर सम्बन्धी एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले सातै प्रदेशमा नीतिगत विषयमा मन्त्रालयले छलफल गरिरहेको भन्दै सबैको अपनत्व हुने बताउनु भएको […]