सिप्रदीको ‘ह्याप्पीनेस विक–एण्ड एक्सचेन्ज क्याम्प’

काठमाडौं । सिप्रदीले आफ्ना आधिकारिक टाटा मोटर्स शोरूममा ‘ह्याप्पीनेस विक–एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले शुक्रवार (आज), शनिवार र आइतवार गरी तीन दिन क्याम्प सञ्चालन गर्ने भएको हो । एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडीसँग टाटा मोटर्सका २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताको पनि सहभागिता रहने बताइएको छ । क्याम्पमा बजारको मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा उपयुक्त पार्टपुर्जा निःशुल्क उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प सम्पन्न

देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्समा चलिरहेको एक्सचेन्ज क्याम्प सकिएको छ । यही गत शुक्रबारदेखि देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्सका शोरुमहरुमा क्याम्प सुरू भएको थियो । ग्राहकका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी […]

टिसिएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

ओम्डियाबाट प्रमाणित टिसिएलले सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ टिसिएलको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै […]

टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टीसीएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले १५ फागुनदेखि निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको हो ।

टाटाको सुपर भ्यालु रिकन्डिसन्ड सेल्स र एक्सचेन्ज क्याम्प १ पुसदेखि

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नैकापमा टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । १,२ र ३ पुससम्म सञ्चालन हुने क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालबाहक गाडीहरु (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिने र जुनसुकै ब्राण्डका अरु कमर्सियल गाडीसँग टाटा मोटर्सका नयाँ एस, […]

टिसिएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टिभी ब्रान्ड टिसिएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरेको जनाएको छ।

होन्डाको एक्सचेन्ज क्याम्प

काठमाडौं (अस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले फागुन २२ देखि चैत १७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाइक तथा स्कुटरको एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ ।  एक्सचेन्ज क्याम्प अविधिभर ग्राहकले कुनै पनि ब्रान्डका बाइक तथा स्कुटर एक्सचेन्ज गरी होन्डा बाइक वा स्कुटर लैजान सक्नेछन् ।

टाटा मोटर्सले सुरु गर्‍यो प्यासेन्जर कारको एक्सचेन्ज क्याम्प

काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक्सचेन्ज क्याम्प सुरु गरेको छ।  कम्पनीले काठमाण्डौको थापाथली शोरुमबाट यो क्याम्प सुरु गरको हो।  बिहीवारदेखि सुरु भएको एक्सचेन्ज क्याम्प मार्च १३ सम्म चल्ने कम्पनीले जनाएको छ। क्याम्पमा टाटाका प्यासेन्जर कार प्रयोगकर्ताले आकर्षक सट्टापट्टा बोनस र लोयल्टी बोनस प्राप्त गर्नेछन्। साथै, हरेक गाडीकाे उत्कृष्ट भ्यालुएसन, अन द स्पट फाइनान्स लगायतका सेवा सुविधाका साथै र हरेक भ्यालुएसनमा उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

देशभर टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौँ – सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प राखेको छ। मंसिर ३ देखि ७ गतेसम्म उक्त एक्सचेन्ज क्याम्प नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा सञ्चालन हुनेछ। सिप्रदीले टाटा मोटर्सको सोरुममा गएर क्याम्पमा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न […]

टाटा मोटर्सले एक्सचेन्ज क्याम्प आयोजना गर्ने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आयोजना गर्ने भएको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभरी रहेका टाटा मोटर्सको सोरुमहरूमा क्याम्प आयोजना गर्न लागेको हो । ग्राहकहरूले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । सिप्रदीका अनुसार एक्

टाटा मोटर्स एक्सचेन्ज क्याम्प मंसिर ३ देखि ७ गतेसम्म

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले लेप्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोेआयोजना गर्न लागेको छ । क्याम्प यही मंसिर ३ देखि ७गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गरिने छ । ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, […]