भ्रष्ट नेता, दास कार्यकर्ता, निराश जनता

अहिले मुलुकमा रहेका केही नेता भ्रष्ट र कार्यकर्ता दास भएकाले जनतामा चरम निराशा छाएको देख्न्छि । यस निराशाले जनतामा दलहरूप्रतिको विश्वास गुमिसकेको सुनिन्छ । तर, पनि उपयुक्त विकल्प नभएका कारणले मात्र बाध्यतावस सोही पार्टीमा काम गरिरहेको भन्ने केही सञ्चारमाध्यममा आउन थालेको छ । पार्टीभित्रका नेताको हुकुमी शैली र अहम्वादले कार्यकर्तामा चरम निराशा छाएको प्रस्टै देखिन्छ […] The post भ्रष्ट नेता, दास कार्यकर्ता, निराश जनता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरकारसँग जनता निराश छन्: गगन

चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट जनता निराश भएको भन्दै कांग्रेससहितको गठबन्धन सरकारको आलोचना गरेका छन्। चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए। उनले सञ्चारकर्मीहरुसँग भने- ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गिसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो, […]

एमाले सत्ताबाहिर छँदा जनता निराश छन् : शंकर पोखरेल

२५ पुस, गुल्मी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सत्ताबाहिर राख्दा जनता निराश भएको दाबी गरेका छन् । नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले गत चुनावमा जनताले रोजेको पार्टी एमाले रहेको र संघीय सरकार प्रदेश सरकारबाट एमालेलाई बाहिर राख्दा जनता निराश भएको बताएका हुन् । ‘एमाले जनताले रोजेको पहिलो पार्टी हो, शासन […]

‘पुराना दलबाट जनता निराश छन्’

यतिबेला केही राजनीतिक दल जनताका समस्याका निमित्त राजनीति गर्ने पहल गरिरहेको देख्न सकिन्छ। सडकमा होस् वा संसद् जनताका समस्यालाई उठान गर्न खोजे झैँ देखिन्छ। तथापि ठ्याक्कै समस्याको चुरो कुरो र सम्बोधन गर्ने उपायका विकल्प भने ठम्याउन नसकेको हो कि जस्तो लाग्दछ। हिजो आफूले समाजमा गरेका योगदानलाई राजनीतिबाट फेरि एकखालको योगदान दिन सकिन्छ कि भनेर नयाँ […]

आधा अमेरिकी जनता स्वास्थ्य सेवा प्रणालीबाट निराश

लगभग आधा अमेरिकीहरु अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश भएका छन् । संयुक्त राज्य अमेरिकाका लगभग ४४ प्रतिशतले चिकित्सा सेवामा असफल भएको मार्केटवाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ । खर्च वहन गर्न नसक्दाँ गत जुनमा २६ प्रतिशत मानिसहरु र उनीका वा परिवारका सदस्यहरूले गत तीन महिनामा उपचार गर्न छोडेका बताएका थिए । सन् …

मूल्यवृद्धिले जनता मारमा

कोरोना भाइरस र यसका भेरियन्टहरूको संक्रमणबाट पूरै विश्व नै आक्रान्त बनिसकेको छ । यसको फलस्वरूप विश्वको अर्थतन्त्र नै खस्किसकेको छ । अब त अर्थतन्त्रले गति लिएर पुनरुत्थानतर्फ मोडिएला कि भनेझैँ हुन्छ, फेरि नयाँ भेरियन्ट देखिन थाल्छ । जनजीवन पहिलेको झैँ भइसकेको थियो, तर फेरि ओमिक्रोनको संक्रमण दर बढ्नाले सम्पूर्ण जनता त्रसित बनेका छन् । निराश […]

बाइडनप्रति अमेरिकीहरू चरम निराश भएको सर्वेक्षणमा खुलासा

सत्ता सम्हालेको एक वर्ष पुग्नै लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडनप्रति जनता निराश रहेका छन् ।  ताजा सर्वेक्षणमा अधिकांश अमेरिकीहरूले देशको स्थिति कमजोर रहेको बताए ।  सीबीएसको नयाँ सर्वेक्षणमा सहभागीमध्ये आधाले बाइडनको पहिलो वर्षबाट उनीहरू निराश र आक्रोशित भएको बताए । अन्य ४० प्रतिशतले बाइडनको शासनले आफूहरूलाई अत्याएको बताए ।  जम्मा २५ प्रतिशतले बाइडन ह्वाइट हाउसमा हुँदा आफूहरू शान्त र सन्तुष्ट रहेको बताए । बाइडनको समग्र समर्थन सूचकांक ४४ प्रतिशत छ ।  राष्ट्रपति बनेदेखि नै बाइडनको स...

जसपा विभाजनले मधेस निराश

जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका हुन् ।अलग अलग रहेका मधेसवादी दलहरु एकीकृत हुँदै जसपा नेपाल गठन भएपछि तराई मधेसका जनता उत्साहित बनेका थिए । एक्लाएक्लै हुँदा मधेसको माग पूरा नहुने भन्दै उनीहरु एकीकृत भएका थिए । एकीकृत भएपछि प्रदेश तथा संघमा जनता समाजवादी पार्टीले राम्रै उपस्थिति देखाएको थियो भने प्रदेश २ मा एकल बहुमतको सरकार पनि गठन गरेको थियो ।तर अहिले जसपा न

जनता निराश छन् भन्दै पूर्वराजाले जन्मदिन नमनाउने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको खोप र उपचार पाउन नसकेर नेपाली निराश भएको बेला आफूले जन्मदिन नमनाउने बताएका छन्।शाहले एक विज्ञप्ति जारी गर्दै जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै  यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको बताए।शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको बताएका हुन्।शाहले  परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले ठोस सुख सुविधा नप