जसपा विभाजनले मधेस निराश

जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका हुन् ।अलग अलग रहेका मधेसवादी दलहरु एकीकृत हुँदै जसपा नेपाल गठन भएपछि तराई मधेसका जनता उत्साहित बनेका थिए । एक्लाएक्लै हुँदा मधेसको माग पूरा नहुने भन्दै उनीहरु एकीकृत भएका थिए । एकीकृत भएपछि प्रदेश तथा संघमा जनता समाजवादी पार्टीले राम्रै उपस्थिति देखाएको थियो भने प्रदेश २ मा एकल बहुमतको सरकार पनि गठन गरेको थियो ।तर अहिले जसपा न

सम्बन्धित सामग्री

१५ सिट पाएको जसपाका यी हुन् सम्भावित उम्मेदवार (नामावलीसहित)

सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा करिब सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ । गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले १५ सिट पाउने भएको नेताहरुको भनाइ छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन अझै बाँकी रहेको जसपाका नेता मनिष सुमनको भनाइ छ । गठबन्धनमा भएको सहमतिअनुसार क्षेत्र पाएका नेताहरु खुशी देखिन्छन् भने क्षेत्र नपाएकाहरु निराश देखिन्छन् ।नेताहरुका अनुसार जसपाले मधेशमा मात्र ११ वटा क्षेत्र पाएको छ । जबकी जसपाले २० वटा सिटको दावी गरेको थियो । जसपाले २०७४ को प्रतिनिधिसभा

जसपामा भाँडभैलो, उपेन्द्र यादवको नेतृत्वमा प्रश्नचिन्ह

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा गएपछि पार्टीभित्र झनै भाँडभैलो भएको छ । सरकारमा सहभागी हुन नपाएर निराश भएका जसपाका सांंसदहरु पार्टी अध्यक्ष उपेन्द्र यादवसँग टाढिएका छन् ।