आधा अमेरिकी जनता स्वास्थ्य सेवा प्रणालीबाट निराश

लगभग आधा अमेरिकीहरु अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश भएका छन् । संयुक्त राज्य अमेरिकाका लगभग ४४ प्रतिशतले चिकित्सा सेवामा असफल भएको मार्केटवाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ । खर्च वहन गर्न नसक्दाँ गत जुनमा २६ प्रतिशत मानिसहरु र उनीका वा परिवारका सदस्यहरूले गत तीन महिनामा उपचार गर्न छोडेका बताएका थिए । सन् …