कोरोना भाइरस र यसका भेरियन्टहरूको संक्रमणबाट पूरै विश्व नै आक्रान्त बनिसकेको छ । यसको फलस्वरूप विश्वको अर्थतन्त्र नै खस्किसकेको छ । अब त अर्थतन्त्रले गति लिएर पुनरुत्थानतर्फ मोडिएला कि भनेझैँ हुन्छ, फेरि नयाँ भेरियन्ट देखिन थाल्छ । जनजीवन पहिलेको झैँ भइसकेको थियो, तर फेरि ओमिक्रोनको संक्रमण दर बढ्नाले सम्पूर्ण जनता त्रसित बनेका छन् । निराश […]