काठमाडौं, माघ २७ । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका सङ्गठनहरूलाई सक्रिय बनाउन भएको छ । संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो । संघले चैत्र मसान्तभित्र नेपालका ७ सय […]