पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न उपसभापति गुरुङको निर्देशन

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा आज नेपाल सांस्कृतिक संघ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाल

सम्बन्धित सामग्री

महासमिति बैठकले कांग्रेसलाई एक ढिक्का भएर अघि बढ्न सन्देश दिएको छ : कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मुलुकको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । महासमिति बैठकलाई लक्षित गर्दै नेता कोइरालाले शनिबार काठमाडौंमा गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग जोडिएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

चितवन कांग्रेसको विवाद सल्टियो, एक ढिक्का भएर निर्वाचनमा प्रस्तुत हुने

काठमाडौं, ३ मंसिर । चितवन कांग्रेसको राजनीति संग्लिएको छ । पछिल्लो समय चितवन कांग्रेसमा समस्या नै समस्या देखिएको थियो । यो बीचमा सत्ता गठबन्धनको तर्फबाट चितवनमा चुनावीलक्षित ठूला आमसभा पनि आयोजना भएका थिए । सो सभामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न निर्देशन दिएका थिए । खासगरी पूर्व सभापति […]

पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न उपसभाति गुरुङको निर्देशन

सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा मंगलबार नेपाल सांस्कृतिक सङ्घ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

महाधिवेशनकाे कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : नेता सिटाैला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताउनुभएको छ । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।  आज बुधवार काठमाण्डाैकाे शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई एकताबद्ध बनाएर, देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई...

काँग्रेसका युवा नेताहरुले भेटे देउवा

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । युवा नेताहरु गगन थापासहित धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले बालुवाटार पुगेर  देउवासँग  भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनीहरुले सरकारको काम प्रभावकारी बनाउँदै पार्टीलाई पनि सुदृढ बनाएर अघि बढ्न सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए । यस्तै सरकारमा रहँदा पार्टीलाई बद्नाम हुनबाट जोगाउन योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि आवश्यक पहल गर्न देउवाको ध्यानाकर्षण गराएका थिए । ...

माधव नेपाललाई कार्यदल सदस्यहरूको आग्रह : पार्टी एकताप्रति गम्भीर हुनुस्

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकतामा गम्भीर हुन आग्रह गरेका छन्।कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव बुझाउन नेपाल निवास कोटेश्वर पुगेका कार्यदलका नेताहरूले यस्तो आग्रह गरेका हुन्। कार्यदलका संस्थापन पक्षका संयोजक सुवास नेम्बाङ, विष्णु पौडेल र नेता नेपाल समूहको संयोजक भीम रावल सहमतिको प्रस्ताव लिएर कोटेश्वर पुगेका थिए। अध्यक्ष ओलीसँग भेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूहरूले सुझाव दिएको कार्यदलको संयोजक सुवास नेम्बाङल

महन्थ र उपेन्द्र छलफल: ओली-नेपाल मिले भने हामी किन मिल्न सकिँदैन?

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राईले अध्यक्षद्वयबीच पार्टीलाई एकढिक्का बनाएर आधिकारिक लाइनअनुसार अघि बढ्न सहमति जुटेको बताए।

नौ सातादेखिको एमाले विवाद : तत्काललाई टर्यो कि सधैँलाई ?

नेकपा एमालेभित्र नौ सातादेखि चलेको आन्तरिक संघर्ष अन्ततः कार्यदल बनाएर टुंग्याउन नेताहरु सहमत भएका छन् । यो सँगै एमालेमा चर्किएको लामो समयदेखिको विवाद तत्काललाई पछि धकेलिए पनि साम्य भने भैसकेको छैन ।पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालझण्डै साढे चारघण्टा छलफल गरेर कार्यदलमार्फत विवाद सुल्झाउँदै अघि बढ्न सहमत भएका हुन् ।ओलीसँगको वार्तापछि नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा छलफल भएको र त्यसलाई सम्वादमार्फत टुंग्याउने आफूहर

ओली-नेपालबीच सहमति: २ जेठ २०७५ लाई टेकेर जाने

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच पार्टीलाई एक बनाएर जाने सहमति भएको छ । आज दुई नेताबीच चपली हाइटमा भएको बैठकपछि एकता जोगाएर बढ्ने सहमति भएको हो । विश्वस्त स्रोतका अनुसार दुई नेताले जेठ २ २०७५ लाई टेकेर अगाडि बढ्न दुवै पक्षका नेतालाई सहभागी गराई […]

अर्को पार्टी बनाए प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकियोः मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नेकपा प्रचण्ड नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गरेकी छिन् । स्यांजामा आयोजित एक कार्यक्रममा उनले कुर्सी मोहकै कारण प्रचण्डले पार्टीलाई क्षतविच्छेद बनाएको आरोप लगाइन् । “पार्टीले कारवाही गरेको छैन, पार्टी सदस्यताबाट हटाएको छैन, तपाइँहरु जहाँ पुगे पनि फर्केर आउनुहोस्”, मन्त्री अर्यालले भनिन्, “कमरेड प्रचण्ड, पार्टी एक भएमात्रै प्रधानमन्त्री बन्ने सम्भावना रहला, अर्को पार्टी बनाएर प्रधानमन्त्री बन्ने सम्भावना छैन ।” अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न...