कांग्रेसको आयोजनामा ‘बीपी साहित्य महोत्सव’ : बीपीका सिर्जना र जीवन दर्शनबारे विमर्श हुँदै

कांग्रेसले पार्टीका संस्थापक नेता एवं साहित्यकार बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा यसवर्ष बीपी साहित्य महोत्सव गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवं  निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइनआर्टको सहयोगमा भदौ २४ देखि २६ गतेसम्म बीपी साहित्य महोत्सव हुन लागेको हो ।

सम्बन्धित सामग्री

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा स्व.नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने, प्रतिनिधिसभा बैठक सर्‍यो, श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन,राष्ट्रपति पौडेल र इजरायलका राजदूत गोल्डबर्गरबीच भेटवार्ता, समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित,कांग्रेसको बीपी साहित्य महोत्सव स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए । श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा […]

साहित्य महोत्सवमा नेतृत्वको आलोचना

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि चलिरहेको ‘बीपी साहित्य महोत्सव’ को दोस्रो दिन महामन्त्री गगन थापाले सञ्चालन गरेको सत्रको शीर्षक थियो– बीपीले नपाएका १५ वर्ष । बोल्ने वक्ताहरू थिए– संविधानविद् विपिन अधिकारी, राजनीतिक विश्लेषक हरि शर्मा, अर्थविद् अच्युत वाग्ले र विश्लेषक मञ्चला झा ।

बीपी साहित्य महोत्सवको दोस्रो दिन

काठमाडौं : बीपी साहित्य महोत्सव अन्तरगत दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदैछन्। महोत्सवमा सोमबार बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरिँदैछ।मार्क्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्दकुमारले प्रस्तुति दिने कार्यक्रम रहेको कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन शीर्षकका आख्यान र साहित्यम

बीपी साहित्य महोत्सव शुरु

ललितपुर । बीपी साहित्य महोत्सव शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । […]

कांग्रेसले भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव २०८० गर्ने भएको छ । कांग्रेसले भदाै २४ गते परेकाे बीपी कोइरालाको ११० औँ जन्मजयन्तीकाे अवसर पारेर बीपी साहित्य महोत्सव २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदाै २४, २५ र २६ गते केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा महाेत्सव हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । महोत्...

कांग्रेसले बीपी साहित्य महोत्सव आयोजना गर्ने - NepaliPatra

काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ। कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भदौं २४, २५ र २६ गते बीपी स्मृतिभवन सानेपामा कार्यक्रम आयोजना गर्ने तय भएको जानकारी दिए। कार्यक्रम तीन दिनसम्म चल्ने उनले बताए। कविता, गजल, साङ्गीतिक, चित्रकला, वृत्तचित्र, ऐतिहासिक फोटो […]