काठमाण्डौ – ढुङ्गामा कुँदिएका प्राचीन अक्षर मात्रै इतिहास नभएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बताउनुभएको छ ।
नेपाल सांस्कृतिक संघ र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक भवनमा आयोजित अरबिन्द रिमालद्वारा लिखित ‘डिल्लीबजारको लप्टनको होटल’ पुस्तक लोकार्पण गर्दै उहाँल...