चोलेन्द्र प्रकरणमा संसदका महासचिव गौतमको जवाफ : महाअभियोगबारे मैले निर्णय गरेको हैन

काठमाडौँ- संघीय संसदका महासचिव डा. भरतराज गौतमले तत्कालीन प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको दाबी गरेका छन् । उनले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए । सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको जवाफमा उनले यस्तो बताएका हुन् । उनले महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पठाएका छन् ।

सम्बन्धित सामग्री

चोलेन्द्रलाई चोख्याउने पत्र लेखेका संसदका महासचिव गौतमले दिए सर्वोच्चलाई जवाफ

काठमाडौँ- ​ संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका छन्। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेखेका गौतमलाई सर्वोच्च प्रशासनले महाभियोग निष्क्रिय हुने गौतमको पत्रमाथि प्रश्न उठाउँदै कुन कानूनमा टेकेर पत्र लेखिएको हो भनेर सोधेको...

फूल कोर्टलाई महासचिव गौतमको जवाफ- 'सबै उत्तर इजलासमै पेस गर्छु'

संघीय संसदका महासचिव भरतराज गौतमले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफी पत्र पठाएका छन् । तर पत्रमा उनले स्पष्ट जवाफ दिएका छैनन् ।

चोलेन्द्रका सम्बन्धमा लिखित जवाफ तयार पार्दै संसदका महासचिव

२५ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन् । शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको छ । त्यस अनुसार महासचिव गौतम […]

सर्वोच्चद्वारा संसद सचिवालयलाई पत्र

काठमाडौं– निलम्बित प्रधानन्यायाधीशमाथि लागेको माहाभियोग निष्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निष्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको छ ।  संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यस लगत्तै सर्वोच्चको पूर्ण बैठक बसेको थियो । सर्वोच्चका सहरजिष्टार नारायणप्रसाद शर्माद्वारा […]

महाभियोग प्रस्ताव निष्क्रिय भएसँगै सर्वोच्च जाँदै जबरा

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जाने भएका छन्।संसदका महासचिव डा भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएसँगै उनको निलम्बन फुकुवा भएको हो।जबराले संसद सचिवालयमा निवेदन दिएका थिए। त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन्।गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बै

चोलेन्द्रशम्शेरकाे महाअभियोग भयाे निश्क्रिय, काममा फर्किदै

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनुभएको हो । जबराले संसद सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले नियमित हाजिर हुन पत्राचार गर्नुभएको हो । पुरानो संसदकाे कार्यकाल सकिएर संसदमा नयाँ सदस्य […]

चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, सर्वोच्च फर्किने तयारी

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् । यससँगै जबराको निलम्बन हटेको छ । उनी अब […]

प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिने भएका छन्। आज मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डाक्टर  भरतराज गौतमले जानकारी दिए।  राष्ट्रपति विद्या...