काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जाने भएका छन्।संसदका महासचिव डा भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएसँगै उनको निलम्बन फुकुवा भएको हो।जबराले संसद सचिवालयमा निवेदन दिएका थिए। त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन्।गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बै