काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनुभएको हो । जबराले संसद सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले नियमित हाजिर हुन पत्राचार गर्नुभएको हो । पुरानो संसदकाे कार्यकाल सकिएर संसदमा नयाँ सदस्य […]