फूल कोर्टलाई महासचिव गौतमको जवाफ- 'सबै उत्तर इजलासमै पेस गर्छु'
संघीय संसदका महासचिव भरतराज गौतमले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफी पत्र पठाएका छन् । तर पत्रमा उनले स्पष्ट जवाफ दिएका छैनन् ।