पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि, उपमेयरमा मतान्तर कम

पोखरा । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ८०७९ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६९४३ मत पाएका छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८३७६ र एमालेकी मन्जुदेवी गुरुङले ७८९६ प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म १९५६० मत गणना भएको छ ।

सम्बन्धित सामग्री

सुहाङ करिब ५ हजार मतान्तरले अगाडि - NepaliPatra

काठमाडौँ । इलाम– २ को उपनिर्वाचनको मतगणनामा जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ करिब ५ हजार मतान्तरले अगाडि बढेको छ । पछिल्लो मतपरिणमअनुसार सुहाङले १३ हजार ९०० मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको हरुबीचको मतान्तर ४ हजार ९८६ रहेको छ […]

मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का

काठमाडौं : स्याङ्जा २ मा मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का भएको छ। करिब ३ हजार मत गन्न बाँकी रहँदा गुरुङले ६ हजारको मतान्तर कायम गर्दै जित पक्का गरेका हुन्। पछिल्लो अपडेटअनुसार धनराजले ३० हजार ३१३ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले २४ हजार २७५ मतमात्र पाएकी…

लमजुङमा देव गुरुङले घटाए मतान्तर

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा करिब आधा मतगणना सकिएको छ। जिल्लामा खसेको कुल ८० हजार ९१७ मतमध्ये अहिलेसम्म  ३९ हजार  ७५० मत गनेर सकिएको छ। लमजुङमा माओवादी केन्द्रका महासचिव देव...

मतगणना सकिनुअघि नै वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी

वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् । हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ । जसमा जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका विजय क

मतान्तर बढाउँदै रेनु : करिब नौ हजार ९०० मतले पछि परे विजय

हेटौंडा : चितवनको भरतपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओावादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुको एमालेका उम्मेदवार विजय सुवेदीभन्दा नौ हजार ८७२ मतको अग्रता छ।एक लाख आठ हजार ४५ मत गणना हुँदा  रेनुले ४३ हजार ४८४ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३३ हजार ६१२ मत प्राप्त गरेको छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३३० मत पाएका छन्। उपप्रमुखमा कांग्रेसका

पोखराको मेयरमा आचार्य र थापाबीच झन्डै २ हजारको मतान्तर

पर्वत : कास्कीको पोखरा महानगरपालिकाका प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका गठबन्धन र एमालेबीचको मतान्तर झनै फराकिलो बन्दै गएको छ। एमालेका आधार क्षेत्रमा गणना हुँदा मतान्तर कम हुने आकलन कार्यकर्ताले गरेको भए पनि गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले एमालेका कृष्ण थापालाई करिब २ हजार मतको अन्तरले पछाडि पारेका छन्।पछिल्लो पटक सार्वजनिक गरिएको ३६ हजार ८१३ मतको नतिजामा आचार्यले थापालाई १ हजार ९५९ मतले पछाडि पारेका छन्। आचार्यको पक्षमा १५ हजार २८८ मत आउँदा थापाले १३ हजार ३२९ मत

पोखरा महानगरमा गठबन्धनका आचार्य एमालेका थापा भन्दा करिब १८ सय मतले अगाडि

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले विपक्षीसँगको मतान्तरलाई झन् झन् फराकिलो पार्दै लगेका छन्।मतगणना सुरु हुँदाको बेलामा झिनो अन्तरले उकालो लागेका आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई सुरुबाट नै दबाबमा राख्दै क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका हुन्। पछिल्लो पटक सार्वजनिक भएको ३४ हजार ६१३ मतको गणनाको नतिजामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले १ हजार ८४५ मतले थापालाई पछाडि पारेका छन्।आचार्यको पक्षमा १४ हजार ३६२ मत आएको छ भने थापालाई १२

करिब ५ हजार मत गन्दा रेनु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

भरतपुर महानगरपालिकामा करिब ५ हजार मतपत्र गणना सकिएको छ । आइतबार साढे २ बजेको मतगणनाअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले १७२७ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १६४७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ मत पाएको छ । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले १८९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाउनुभएको छ । उहाँले दुई हजार ८८४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ । […]