घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाउनुभएको छ । उहाँले दुई हजार ८८४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ । […]

सम्बन्धित सामग्री

बाजुरा र स्याङ्जामा कांग्रेस तथा दोलखामा माओवादीकाे अग्रता कायमै

काठमाण्डाै – प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले १४ हजार १ सय ५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ...

स्याङ्जा २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता कायमै छ। गुरुङले ५ हजार ३ सय १४ मत पाएका छन्।

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

काठमाडौं, मंसिर १४ । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ३२ मतको अग्रता कायम राखेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का […]

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले ३०९०१ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले २०१४१ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले १९२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १८९० मत प्राप्त गरेको निर्वाचन […]

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले १५७७४ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले ९३७८ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १००६ मत प्राप्त गरेकी छन्।

विराटनगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइराला सात हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका सागर थापाले...

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

टोखा नगरपालिकामा एमालेको अग्रता कायमै

३१ वैशाख, काठमाडौं । टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् । मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ […]

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।   एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।...

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।,  एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका...