काठमाडौं, साउन १४ । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९र८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ÷छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो । विगत १८ वर्षदेखि कागजमा सीमित […]
सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो।प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले
काठमाडौं, असार ९ । काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ। घरधनीले लिने गरेको भाडा र कार्यालयले भुक्तानी गर्ने भाडाको रकममा अन्तर छ भने कार्यालय […]
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताएको छ ।बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्योलता रहेको पनि बताइन् । मन्त्री झाँक्रीले चोभारदेखि […]
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै...
१ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पहिले भनेकै ठाउँमा बाहिरी चक्रपथ बन्नेमा शंका रहेको बताएकी छन् । शहरी विकास मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बुधबार उनले बाहिरी चक्रपथको कुनै पनि प्रक्रिया अघि नबढेको जानकारी गराइन् । ‘आउटर रिङरोड (बाहिरी चक्रपथ) को प्रक्रिया केही पनि अघि बढेको छैन, जुन ठाउँमा आज […]
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ आयोजना निर्माणको कार्य पछिल्लो समय अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७५-७६ को लक्ष्यअनुसार सोही आर्थिक वर्ष एक किलोमिटर चक्रपथ निर्माण हुनुपर्नेमा अहिलेसम्म निर्माणको काम समेत थालनी हुन सकेको छैन । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुनेगरी ७२ किलोमिटर दूरीको चक्रपथ निर्माणलाई सरकारले […]
The post बाहिरी चक्रपथ झनै अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ विस्तार अन्तर्गत चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक खोल्ने तयारी थालेको छ। योजना बनेको लामो समयपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो।सरकारले २०६१/६२ सालदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर ६ स्थानमा करिब ७२ किलोमिटरको बाहिरी चक्रपथ बनाउने योजना ल्याएको थियो। प्राधिकरणका अनुसार तत्कालको लागि भने चोभारदेखि सतुङ्गलसम्मको ६.६ किलोमिटरको ट्रयाक खोल्न लागिएको छ। उपत्यका विकास प्राधिकरणका आयुक्त जा
कञ्चनपुरको वेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण हुन लागेको छ । सुदूरपश्चिम प्रदेश सरकार र नगरपालिकाको समन्वयमा नगर क्षेत्रमा बाहिरी चक्रपथ निर्माण हुन लागेको हो । नगरपालिकाको वडा नम्बर ८ बाट सुरु भएर वडा नम्बर ७ सम्म बाहिरी चक्रपथ निर्माण भइसकेको छ । नगरपालिकाका अनुसार गत वर्षको आर्थिक वर्षमा सुरु भएको बाहिरी चक्रपथ हालसम्म २७ सय […]