गर्भ तथा महिला स्वस्थ्य

यौनसम्पर्क गर्नुअघि र पछि पिसाब फेर्नुपर्छ भने पिसाबको संक्रमण भएका बेला यौनसम्पर्क गर्नु हुँदैन । भित्री पहिरन खुकुलो लगाउने, दैनिक फेर्ने अनि बाथटबमा ३० मिनेटभन्दा बढी नबस्ने जस्ता सावधानी अपनाउँदा पिसाबको संक्रमणबाट जोगिन सकिन्छ ।

सम्बन्धित सामग्री

घरमै सुत्केरी भए कालो टीका !

केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ । गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । […]

गर्भावस्थामा मानसिक समस्या र समाधानका उपाय

महिलाका लागि गर्भावस्था अत्यन्त महत्वपूर्ण हुन्छ । विवाहपछि गर्भ रहँदा प्रायः महिला उत्साहित र खुसी हुन्छन् । तर, गर्भावस्थामा उनीहरू विभिन्न प्रकारका तनावबाट समेत गुज्रेका हुन्छन् । यस्तो वेलामा हर्माेन परिवर्तन हुने हुँदा...

बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको पनि चिन्ता । सामान्यतया सुत्केरी भएको ६ महिनापछि महिनावारी सुचारु हुन्छ । तर कसैको महिनावारी नखुलीकनै पनि गर्भ रहन सक्छ । त्यसैले बच्चा जन्मिएको ६ महिनासम्म […]

‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’

काठमाडौँ,२७ मँसिर । चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी […]

समयमा गर्भ जाँच गराउँदैनन् चेपाङ महिला

भरतपुर : चेपाङ समुदायका महिला प्रजनन स्वास्थ्य समस्या देखाउनै मान्दैनन्। महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन्। तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन्। लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरू स्वास्थ्यचौकी नै पुग्दैनन्।पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन्। समयमै गर्भजाँच नगराउ

कुण्ठित महिला हक

केही दिनअघि सुनौलो भविष्य हेटौंडाको भ¥याङमा बसेर एक महिला गहभरि आँसु पारेर फोनमा भन्दै थिइन्, ‘गर्भ नफाले मलाई नै असर पुग्छ भन्नु भएको छ डाक्टरले…।’ उताबाट के जवाफ आयो ? त्यो थाहा भएन । तर, उनको गला अवरुद्ध भयो । फोन काटिन र सलले आँखा पुछिन् । वैदेशिक रोजगारीक्रममा दुबइ बस्ने उनका श्रीमान् कोभिड महामारीमा […] The post कुण्ठित महिला हक appeared first on राजधानी राष्ट्रिय दैनिक.

परिवार नियोजनको अस्थायी साधन बन्दै सुरक्षित गर्भ पतन सेवा

२१ मंसिर, डोटी । सायल गाउँपालिका-३ की महिला स्वास्थ्य स्वयमसेविका गंगा रावलको भन्छिन्, ‘तीन महिने डिपो लाउनुभन्दा त फाल्नु सजिलो भन्छन्, परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्नै मान्दैनन् । तीन/तीन पटकसम्म पनि गर्भ पतन गराउँछन् महिलाहरु ।’ पटक/पटक गर्भ पतन गराएमा स्वास्थ्य समस्या आउने कुरा आफूले जानकारी गराउँदा पनि महिलाहरूले नमान्ने गरेको उनको भनाइ छ […]

गर्भ खेर जाँदा अमेरिकी महिला जेल जानुपर्छ !

गर्भ खेर जाँदा हत्याको आरोपमा अमेरिकी महिलाहरू जेल पुग्ने गरेका छन् । गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लागेको थियो । उनलाई सो आरोप लाग्दा कैयौँ मानिसहरूमा आक्रोश पैदा भयो । तर अमेरिकामा यस्तो त्यस्तो अभियोग खेप्ने उनी मात्र एक्ली महिला भने होइनन्। सन् २०२० को ज्यानुअरीमा उनले अस्पतालमा आफ्नो बच्चा […]

के गर्भावस्थाको बेला दोस्रो पटक पनि बस्न सक्छ गर्भ ?

के कुनै महिला गर्भवती हुँदा हुँदै फेरि भ्रुण ग्रहण गर्न सक्छ ? यदि तपाईंले गर्भावस्थाको केही हप्तापछि भ्रुण गर्भाशयमा पुनः प्रत्यारोपण गर्ने कुरा आयो भने तपाईंको प्रतिक्रिया के हुन्छ ? मेडिकल भाषामा यसलाई सुपर फिटनेस प्रेगनेन्सी या डबल प्रेग्नेन्सी पनि भन्ने गरिन्छ । सुपर फेटेसन प्रेग्नेन्सी के हो ? सुपरफेटेशन गर्भावस्थामा महिला गर्भवती भए तापनि […]

जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…

दोलखा । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही चैत ५ गते आठ महिनामा फालियो, त्यो पनि छोराकै उपस्थितिमा। गर्भपतनका कारण ती महिलाको ज्यान जोखिममा परेपछि पीडित पक्ष प्रहरीमा... The post जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि… appeared first on Purbeli News.