काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको पनि चिन्ता । सामान्यतया सुत्केरी भएको ६ महिनापछि महिनावारी सुचारु हुन्छ । तर कसैको महिनावारी नखुलीकनै पनि गर्भ रहन सक्छ । त्यसैले बच्चा जन्मिएको ६ महिनासम्म […]