समयमा गर्भ जाँच गराउँदैनन् चेपाङ महिला

भरतपुर : चेपाङ समुदायका महिला प्रजनन स्वास्थ्य समस्या देखाउनै मान्दैनन्। महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन्। तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन्। लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरू स्वास्थ्यचौकी नै पुग्दैनन्।पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन्। समयमै गर्भजाँच नगराउ

सम्बन्धित सामग्री

‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’

काठमाडौँ,२७ मँसिर । चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी […]

गर्भ जाँच गराउँदैनन् चेपाङ महिला

चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी नै पुग्दैनन् ।