केही दिनअघि सुनौलो भविष्य हेटौंडाको भ¥याङमा बसेर एक महिला गहभरि आँसु पारेर फोनमा भन्दै थिइन्, ‘गर्भ नफाले मलाई नै असर पुग्छ भन्नु भएको छ डाक्टरले…।’ उताबाट के जवाफ आयो ? त्यो थाहा भएन । तर, उनको गला अवरुद्ध भयो । फोन काटिन र सलले आँखा पुछिन् । वैदेशिक रोजगारीक्रममा दुबइ बस्ने उनका श्रीमान् कोभिड महामारीमा […]
The post कुण्ठित महिला हक appeared first on राजधानी राष्ट्रिय दैनिक.