काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्ताबेसी बजारमा हरेक दिनजसो कुनै न कुनै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आएर कोणसभा गर्ने गरेका छन् ।माथिल्लो पहाडी भेगको मुख्य बजारको रुपमा रहेको कुन्ताबेसीमा मानिसहरुको आवतजावत पनि बाक्लो हुने भएका कारण त्यस आसपासका गाउँबस्तीमा घरदैलो गरेपछि उम्मेदवाहरुले साँझपख बजार छेउमा कोणसभा गर्ने गरेका छन् ।घरदैलो, कोणसभा र ¥याली गर्दै घर घरमा पुगेर भोट माग्ने क्रम बढेपनि जनता भने उनीहरुले केही गर्छन् भन्ने कुरामा आशावादी देखिएनन् ।कुन्ताबेसी बजार काभ्रे क्षेत