आत्मनिर्भर बनाउन महिला कृषकलाई 'बिउ'

महिला पुनस्थापना केन्द्र (ओरेक) रुकुमले अति बिपन्न, द्धन्द्धपिडीत, एकल महिला, हिंसा प्रभाबित महिलाहरुलाई बिउ र बिउ पुजी हस्तान्तरण गरिएको छ।...

सम्बन्धित सामग्री

अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन विद्यार्थीलाई सीपमूलक तालिम

सिमकोट- विद्यार्थीलाई अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन हुम्लाका विद्यार्थीलाई सीप विकास सम्बन्धी तालिम प्रदान गरिएको छ। जिल्लाको खार्पुनाथ गाउँपालिका- ५ को मान्धारा माध्यामिक विद्यालयमा अध्ययनरत् विधार्थीलाई सीपलाई सीप सिकाएर आत्मनिर्भर बनाउनका लागि आयआर्जनमूलक तालिम प्रदान गरिएको हो । न्यून आयश्रोत भएका विधार्थीले सीप सिकेर त्यसलाई कार्यान्वयनमा ल्याई आम्दानीको श्रोत बनाउन चाउमिन, मःम, थुक्पा र समोसा […]

खाेटाङकाे हलेसीमा आत्मनिर्भर बनाउन किसानलाई भैँसी र बाख्रा

खाेटाङ - हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । किसानलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो । ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ ।   किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिइएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाक...

महिलाहरूलाई आत्मनिर्भर बनाउन अगरबत्ती तालिम

बैतडी : शिवनाथ गाउँपालिकाले महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन अगरबत्ती तालिम दिएको छ। गाउँपालिकाको वडा नम्बर २ र ५ का २५ जनालाई अगरबत्ती तालिम दिइएको हो।दुवै वडामा ७÷७ दिनको तालिम दिइएको शिवनाथ गाउँपालिकाका उद्यम विकास कार्यक्रमका प्रमुख भुपेन्द्र पाण्डेयले बताए।  गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्दम विकास कार्यक्रम अन्तर्गत तालिम दिइएको हो। प्रशिक्षक बोलाएर तालिम दिइएको र तालिममा महिलाहरूलाई अगरबत्ती बनाउने विधि र तरिकाका बारेमा सिकाइएको हो।  स्थानीय ठाउँहरूमै

आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम

महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।...

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी : पौडेल

नेपाली काँग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरू खोल्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन् । उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे । नेता पौडेलले भने, ‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः उमा रेग्मी

‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन। यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ। यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’...

बालबालिकाका लागि आत्मनिर्भर शिक्षा

आत्मनिर्भर बनाउन नसक्ने शिक्षाले बालबालिकाको भविष्य उज्ज्वल बनाउन सक्तैन । विकसित मुलुकका विद्यालयमा बालबालिकालाई गृहकार्यका रूपमा आफैँले पत्ता लगाई विभिन्न विषयमा सूचना संकलन गर्न लगाउने अभ्यास गराइन्छ । बालबालिकाको उमेर सुहाउँदा ससाना...

नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन चाहान्छौँ : नेपाल (लाइभ)

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कृषि क्षेत्र आत्मनिर्भर बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् । उद्धार स्यम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम’ मा नेपालले यस्तो बताएका हुन् । हामी नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन चाहान्छौँ, […]

महिलालाई आत्मनिर्भर बनाउन पूर्वमन्त्री ज्ञवालीको जोड

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् ।राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रीत भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागीतालाई अर्थपूर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् । राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला […]

पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह गरेका छन् ।शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन् । ‘देशको अर्थतन्त्रमा टेवा पु¥याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी हुन […]