नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन चाहान्छौँ : नेपाल (लाइभ)

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कृषि क्षेत्र आत्मनिर्भर बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् । उद्धार स्यम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम’ मा नेपालले यस्तो बताएका हुन् । हामी नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन चाहान्छौँ, […]

सम्बन्धित सामग्री

कोशी प्रदेशको कृषि व्यापार रणनीति बनाउन छलफल

विराटनगर– कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेकाले त्यसको समाधानका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा आयोजित कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानहरुलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको […]

चामलमा आत्मनिर्भर हुन चैते धानको उत्पादन बढाउन जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउन चैते धानको उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । सरकार सिँचाइ, बीउबिजन, यन्त्रलगायतका प्रबन्ध मिलाउन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा बुधबार आयोजना गरेको अन्तक्र्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो […]

कृषिलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । किसान सङ्गठनका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले मुलुकमा आत्मनिर्भर हुने कृषि उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई गतिशील बनाउन सकेमा देशको विकास सम्भव भएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि र वनसँग सम्बन्धित थुप्रै कार्यक्रमलाई किसानको आयस्तर […]

किसानहरु हेपिएर देश बन्न नसक्ने दाबी

अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन् ।आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए । उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए ।उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका […]

किसानलाई माया र सम्मान गर्नुपर्छ : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताएका छन् । आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए ।उनले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए । उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए । मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्

किसानहरू हेपिएर देश बन्दैन, कृषि क्षेत्रलाई माया गराैँ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै उनीहरूले दुखेसाे गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो ।  मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई माया पनि गर्नुप...

किसानहरु हेपिएर देश बन्दैनः अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन्। आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताएका हुन्। उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेसो गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए। उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर […]

महिला उद्यमीसँग चेम्बरको अन्तरक्रिया

कृषिमा लागेका महिला उद्यमीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ ।भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरुले आफ्ना समस्या चेम्बर समक्ष राखेका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए ।अध्यक्ष मल्लले […]