सिमकोट- विद्यार्थीलाई अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन हुम्लाका विद्यार्थीलाई सीप विकास सम्बन्धी तालिम प्रदान गरिएको छ। जिल्लाको खार्पुनाथ गाउँपालिका- ५ को मान्धारा माध्यामिक विद्यालयमा अध्ययनरत् विधार्थीलाई सीपलाई सीप सिकाएर आत्मनिर्भर बनाउनका लागि आयआर्जनमूलक तालिम प्रदान गरिएको हो । न्यून आयश्रोत भएका विधार्थीले सीप सिकेर त्यसलाई कार्यान्वयनमा ल्याई आम्दानीको श्रोत बनाउन चाउमिन, मःम, थुक्पा र समोसा […]