महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः उमा रेग्मी

‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन। यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ। यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’...

सम्बन्धित सामग्री

नेपाल महिला संघको अध्यक्षमा उषा रावत

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ । सिरहा घर भएकी रावतलाई कांग्रेसले  महिला संघको अध्यक्षमा मनोनित गरेको हो ।   यसअघि उमा रेग्मी अध्‍यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव थिइन् ।

नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श

गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो।...

बलात्कार मुद्दाको हदम्याद पुनवरालोकन गर्न संसदीय समितिको निर्देशन

९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले जबरजस्ती करणीसम्बन्धी मुद्दाका लागि प्रचलित हदम्यादको प्रावधानलाई पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, गृह मन्त्रालय र महिला मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि समितिले सरकारलाई हदम्यादको व्यवस्था पुनरावलोकन गर्न निर्देशन दिएको हो । ‘बालबालिका वा नावालिग माथि हुने र महिलामथि […]

घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्छ : मन्त्री उमा रेग्मी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुर्‍याउनुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भएमात्र मुलुकको विकास हुने बताएकी हुन्। ‘राजनीतिक दृष्टिकोणले प्रतिनिधित्वको हिसाबले गरेको…

महिला प्रतिनिधित्वलाई नेतृत्वमा बदल्ने बेला आयोः मन्त्री उमा रेग्मी

काठमाडौं, २४ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला प्रतिनिधित्व बढे पनि नेतृत्वमा कमी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “हामी आज सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय […]

देउवाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा यी १० नेता मनोनित

मनोनित हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् ।त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । श्रेष्ठ यसअघि राज

मिनेन्द्र रक्षा र दिलेन्द्र कानुनमन्त्री बन्दै

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ । कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल,  दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । यसअघि कानुन,  न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका छन् । कांग्रेसको […]