ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय

झापाको गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दासमेत यथास्थितिमा उठाउन पहल भएको छैन । यसबाट सीमाकै अस्तित्व सङ्कटमा परेको छ । गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षा यामको बाढीले झन् पुरिएको …

सम्बन्धित सामग्री

तीन हजार लगानीमा सुरु भएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

काठमाडौं । झापा काँकरभिट्टाकी २९ वर्षीय रेशा वलीलाई सानैदेखि फेसनमा रुचि थियो । उनलाई अरूभन्दा फरक देखिन मनपर्ने, नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णय गरिन् । त्यसपछि उनी नजिकैको भारतीय सहर सिलीगुडीमा फेसन पढ्नका लागि गइन् । दुई वर्ष सिलगुडीमा पढेपछि फेरि एक वर्ष कोलकातामा पनि […]

महाकाली नदीले बगाउँदा एक वृद्धाको मृत्यु

दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ ।  महाकाली नगरपालिका४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए । नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको हो । भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

महाकाली नदीले बगाउँदा एक वृद्धाको मृत्यु

दार्चुला – दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ । महाकाली नगरपालिका- ४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए । नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला […]

पैगम्बरबारे टिप्पणीको असर भारतीय समाजसम्म, कन्हैयाले गरेका थिए नुपुरको समर्थन

भारतको राजस्थानस्थित उदयपुरमा मंगलबार दिउँसो एक लुगा सिउने टेलर कन्हैयालाल तेलीको हत्या भयो । दुई व्यक्तिले टेलर कन्हैयालाल तेलीको कपडा पसलमै गएर उनीमाथि तरबारले हानेको समाचारमा जनाइएको छ । कन्हैया लालको घटनास्थलमै मृत्यु भएको थियो भने हत्याराले कन्हैयालालको हत्याको भिडियो पनि खिचेका थिए, जुन अहिले समाजिक संजालमा भाइरल भएको छ ।भिडियोमा हत्याराले तेलीको हत्या भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदमाथि गरेको विवादास्पद टिप्पणीको बदला भनेका छन् । भिडियोमा हत्याराले भारतका प्रधानमन्त्र

जाडोको मौसममा हिउँमा कपडा खोलेर व्यायाम गरे सैनिकहरूले, छ हिम्मत ? (भिडियो)

जाडोको मौसममा सिरक छोड्न कसैलाई पनि मन लाग्दैन ।  तर यस्तो जाडोमा भारतीय सेनाका जवानहरूले लुगा खोलेर हिउँ झरेको ठाउँमा व्यायाम गरेको भिडियो सार्वजनिक भएको छ ।  आईपीएस अधिकारी दीपांशु काबराले ट्विटरमा भिडियो क्लिप शेयर गरेका हुन् ।  लुगा खोलेर हिउँ भरिएको पहाडमा लाइनमा उभिएर सैनिकहरूले पीटी गरेको भिडियो देख्दा मानिसहरूमा जोश भरिएको छ ।   बर्फीली ठण्ड भी उन वीरों का क्या बिगाड़ेगी, जिनके सीने में जोश की भट्ठी धधकती हो और रगों में गर्म लावा बहता हो. pic.twitter.com/hEDWB7U62J&mda...

किन हुन्छ महिला खेलाडीको पोशाकमाथि टिप्पणी ?

१५ वर्ष अघिको कुरा हो। हाल टोकियो ओलम्पिकमा सहभागी भारतीय पहलवान विनेश फोगाटलाई आफ्नो पहिरन छनोट गर्न नै  समाजसँग पहिलो 'दंगल' लड्नु परेको थियो। उनलाई सजिलो हुने लुगा लगाउन छुट दिइएको थियो। टी सर्ट र ट्रयाकमा कुस्ती गर्न सजिलो भयो। तर उनले लगाएको लुगाकै कारण उनी समस्यामा परिन्।   भारतको…

चर्चामा स्वेता तिवारीको अनौठो पहिरन

एजेन्सी। भारतीय टेलीभिजन रियालिटी शो ‘खतरो के खिलाडी’को ग्रान्ड लन्चिममा टेलिचलचित्र अभिनेत्री स्वेता तिवारी आफ्नो लुकका कारण हाल चर्चामा छिन्। उनले शोका सबै सहभागी भन्दा निकै फरक पहिरन लगाएकी थिइन्। कोर्ट प्यान्टजस्तो देखिने लुगा लगाएकी तिवारीको उक्त आउटफिट निकै अनौठो देखिन्छ। उनको उक्त ड्रेशअफमा हरियो, रातो, निलो रंगहरु देख्न सकिन्छ। तिवारीको यो फोटोले हाल सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ।

यौन दुर्व्यवहारका सम्बन्धमा भारतीय अदालतको अनौठो निर्णय, अधिकारवादीहरू निराश

भारतको एक अदालतले बालिकालाई लुगा लगाएकै अवस्थामा छामछुम गर्दा त्यसलाई यौन दुर्व्यवहार भन्न नमिल्ने भनी रुलिङ गरेको छ ।  यसप्रति देशभर आक्रोश फैलिएको छ र महिला तथा बालबालिकाविरुद्ध व्यापक रूपमा फैलिएको यौन दुर्व्यवहारविरुद्धको लडाइँका अभियन्तालाई निराश बनाएको छ । गत साता बम्बे उच्च अदालतका न्यायाधीश पुष्पा गनेडीवालाले ३९ वर्षीय एक पुरुष १२ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहारको दोषी नरहेको ठहर गरिन् किनकि बालिकाको कपडा खोलिएको थिएन अर्थात् छाला छालाबीच स्पर्श भएको थिएन ।  अदालतको मिसिलअनुसार, ती प...

मोदीलाई भेट्दा प्रियंकाले छोटो लुगा लगाउनुको कारण खुल्यो

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीलाई भेट्न जाँदा अभिनेत्री प्रियंका चोपडाले लगाएको लुगाले उनको निकै आलोचना भएको थियो। उनले त्यो समय किन छाटो लुगा लगाएर गईन भन्ने विषयमा प्रियंकाकी आमाले एक कार्यक्रममा स्पस्ट पारेकी छन्। आमा मधु चोपडाले  प्रियंकले अचानक प्रधानमन्त्री मोदीलाई भेट्नुपरेकाले लगाएको कपडा फेर्न नपाई जे लगाएको छ त्यहीमा जानु परेको बताईन्। उनको आमाले भनिन्,‘प्रियंका…