मोदीलाई भेट्दा प्रियंकाले छोटो लुगा लगाउनुको कारण खुल्यो

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीलाई भेट्न जाँदा अभिनेत्री प्रियंका चोपडाले लगाएको लुगाले उनको निकै आलोचना भएको थियो। उनले त्यो समय किन छाटो लुगा लगाएर गईन भन्ने विषयमा प्रियंकाकी आमाले एक कार्यक्रममा स्पस्ट पारेकी छन्। आमा मधु चोपडाले  प्रियंकले अचानक प्रधानमन्त्री मोदीलाई भेट्नुपरेकाले लगाएको कपडा फेर्न नपाई जे लगाएको छ त्यहीमा जानु परेको बताईन्। उनको आमाले भनिन्,‘प्रियंका…