१५ वर्ष अघिको कुरा हो। हाल टोकियो ओलम्पिकमा सहभागी भारतीय पहलवान विनेश फोगाटलाई आफ्नो पहिरन छनोट गर्न नै समाजसँग पहिलो 'दंगल' लड्नु परेको थियो। उनलाई सजिलो हुने लुगा लगाउन छुट दिइएको थियो। टी सर्ट र ट्रयाकमा कुस्ती गर्न सजिलो भयो। तर उनले लगाएको लुगाकै कारण उनी समस्यामा परिन्।
भारतको…