काठमाडौं : नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने उनले बताएका हुन्।‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग समय मागेको छु’, वैद्यले थाहाखबरसँग भने, अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्छु।’ प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको भन्दै उनको प्रष्टिकरण छ। ‘उहाँमा आफूबाहेक अर