सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद्...

सम्बन्धित सामग्री

पशुपतिनाथमा सुनको जलहरी लगाउने विषयमा सर्वोच्चको कारण देखाऊ र अन्तरकालीन आदेश

सर्वोच्च अदालतले पशुपतिनाथमा सुनको जलहरी राख्न लागिएको विषयमा दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कारण देखाऊसँगै जलहरी लगाउने कार्य नगर्नु नगराउनु भन्ने अन्तरकालीन आदेश समेत जारी गरेका छन् । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सोमबार पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी नलगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र…

प्रधानमन्त्री ओलीविरुद्ध फेरि सर्वोच्चमा रिट दर्ता

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा फेरि दुई वटा रिट निवेदन दर्ता भएका छन् । पशुपतिमा सुनको जलहरी राख्‍ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा दुई रिट दर्ता भएका हुन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् । अधिवक्ता  ढुंगानाले प्रधानमन्त्री केपी शर्मा […]