न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा फेरि दुई वटा रिट निवेदन दर्ता भएका छन् । पशुपतिमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा दुई रिट दर्ता भएका हुन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् । अधिवक्ता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा […]