कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगे वैद्य
कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य सर्वोच्च अदालत पुगेका छन् । उनले पेस गरेको रिट निवेदन दर्ता भएर पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। वैद्यले दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरिदिएको हो।
कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भएकाले महाधिवेशन नगर्न माग गर्दै सांसद् वैद्यले…
काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको […]
सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ । कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए ।
नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले बिहीबार खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४ औं महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट
कोरोना महामारीलाई कारण देखाएर नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।
बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलासले उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।
कांग्रेस मंसिर ९ देखि १३ सम्म काठमाडौंमा १४ औं महाधिवेशन आयोजना गर्न लागेको छ । यसअघि भदौ १८ गते बाट वडा तहको अधिवेशन आयोजना भइसकेको छ ।
...
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ । कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ […]
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै बिहीबार रिट दायर गरेका हुन्।वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले ढिलागरी रिट आएकाले बिहीबार दर्ता गर्न नसकिएको बताए। ‘रिट ल्याएर करिब चार बजेतिर आउनु भएको हो, समय अभावले आज दर्ता गर्न सकिएन’ दाहालले थाहाखबरसँग भने, ‘भोलि दर्ता हुन्छ, पर्सि पेसीमा
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमा नहुने निश्चित भएको छ।बुधबारको बैठकमा सभापति देउवाले निर्धारित मितिमै केन्द्रीय महाधिवेशन हुने प्रतिबद्धता जनाएका थिए।सभापतिले महाधिवशेन हुन्छ भनेपनि बाँकी रहेको अवधिमा महाधिवेशन गर्न सम्भव नहुने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए।उनले भदौ १६ को महाधिवेशन टरेको बताए। कांग्रेसको महाधिवेशन गर्ने निकाय केन्द्रीय निर्वाचन समितिले महाधिवेशन सम्पन्न गर्न ४९ दिन माग गरेको छ।
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले विवादित क्रियाशील सदस्यतालाई थाती राखेर भएपनि १४ औं महाधिवेशन गर्नुपर्ने बताएको छ । साथै कतिपय जिल्लामा देखिएको विवाद समाधानको प्रयासबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेको छ । कांग्रेसको महाधिवेशन भदौ ७–१० का लागि निर्धारण गरिएको छ भने पार्टीको वैधानिकता […]