अशोक पाकिस्तान जाँदै

काठमाडौं, (नेस) । सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार पाकिस्तानको इस्लामावाद जानेभएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक पाकिस्तान जान लागेका हुन् । प्रतियोगितामा अशोकसहित नेपालबाट ६ निर्णायक सहभागी हुँदै छन् । त्यस्तै ६ खेलाडी, तथा १/१ प्रशिक्षक र […]

सम्बन्धित सामग्री

ब्याडमिन्टन टोली पाकिस्तान जाँदै

नेपालका १० खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली रिजनल यु–१९ तथा यु–१७ ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।...

ब्याडमिन्टन टोली पाकिस्तान जाँदै

नेपालका १० खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली रिजनल यु–१९ तथा यु–१७ ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।...

एसिया कपका लागि सन्दीप आज पाकिस्तान जाँदै

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् । सन्दीपविरुद्धको मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएपछि उनी आज बिहान साढे १० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् । सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाल क्रिकेट संघ […]

एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने पाकिस्तान जाँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने सहभागी जान लागेका हुन्  । उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो। सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले […]

चिनियाँ विदेशमन्त्री छिन दुई दिने भ्रमणको लागि पाकिस्तान जाँदै

सांघाई : चिनियाँ विदेशमन्त्री छिन काङ पाकिस्तानको दुई दिने भ्रमणमा शुक्रवार इस्लामावाद जाने भएका छन्। अफगानिस्तान-चीन-पाकिस्तान विदेशमन्त्रीस्तरीय संवादका लागि विदेशमन्त्री छिन पाकिस्तान जान लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीवार विदेश मन्त्री छिनको भ्रमणको घोषणा गरेकी हुन्। अफगानिस्तानको तालिवान सरकारलाई आधिकारिक रुपमा मान्यता नदिएपनि चीनले अफगान…

अदालतमा हाजिर हुन इस्लामावाद जाँदै इमरान

इस्लामाबाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान शनिबार अदालतमा उपस्थित हुन लाहोरस्थित निवासबाट इस्लामावाद प्रस्थान गरेका छन्।उनका साथमा ठूलो संख्यामा समर्थक छन्। समर्थकले बाटोमा उनको गाडीमा पुष्पवृष्टि गरिरहेका छन्। इमरान इस्लामाबाद पुग्नुअघि नै सुरक्षा व्यवस्था सशक्त बनाइएको छ। पीटीआईले लगातार इमरानको ज्यान खतरामा रहेको र उनलाई सुरक्षा चाहिने बताएको छ।इस्लामाबाद प्रहरीका प्रवक्ताले राजधानी इस्लामाबादमा धारा १४४ लगाइएको जानकार

च्याम्पियन बन्ने सपना लिएर नेपाली सेपाकताक्रो टोली ढाका जाँदै

टोली आज ढाका प्रस्थान गर्नेछ । पुरुष/महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी गराए ।

राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै !

काठमाण्डाै - बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ ।नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाण्डौ फर्किने मन्त्रा...

अफगानिस्तानमा तालिबान हावी हुँदै जाँदा चिन्तित छ पाकिस्तान

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाँदै गर्दा तालिबानको प्रभाव बढिरहेको छ ।  विगत केही हप्तामा अफगानिस्तानका कैयौं जिल्लामा तालिबानले कब्जा गरेको छ । यस विषयमा संयुक्त राष्ट्रसंघले पनि चिन्ता जनाएको छ ।  अमेरिकी सेना गत मे १ बाट नै क्रमशः अफगानिस्तानबाट निस्कन थालेदेखि नै तालिबानले सरकारी सेनाविरुद्ध अभियान चर्काएको थियो ।  तर तालिबानको प्रभाव बढ्दै जाँदा पाकिस्तान चिन्तित बनेको छ ।  पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले अमेरिकी सेना गएपछि अफगानिस्तानमा हिंसा चर्केछ भने पाकिस्ता...

प्रधानसेनापति क्षेत्री आज पाकिस्तान जाँदै

काठमाडौं, वैशाख ३१ – प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार पाकिस्तान जाँदै हुनुहुन्छ । तीन दिने औपचारिक भ्रमणका लागि उहाँ पाकिस्तान जान लाग्नु...