काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा आज पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि गोरखा जाँदैछन्। गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायणको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्। सोही अवसरमा उनले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम छ।
धनगढी ः प्रधानसेनापति प्रभुराम शर्मा सुदूरपश्चिम आज धनगढी आइपुगेका छन्। प्रधान सेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र उपसचिव पनि धनगढी आइपुगेका छन्। धनगढीमा उनीहरुले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग भेट तथा छलफल गरेका छन्। भेटमा प्रदेशको सुरक्षा अवस्था लगायत सुरक्षा चुनौती र विपद्को समयको समन्वयका बारेमा छलफल भएको बताइएको छ। यस्तै सुदूरपश्चिममा सेनाको अबको काम तथा योजनाबारे पनि छलफल गरिएको छ। प्रधान सेनाप
प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी चार दिने भारत भ्रमणमा जान लागेका हुन्।
प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदैछन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी २३ देखि २६ कात्तिकसम्मको भारत भ्रमणका लागि जान लागेका हुन् ।
काठमाडौं : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन्।। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो। भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन्। प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जादैछन्। नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ। भारतीय राष्
काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि भाेलि मङ्गलवार नयाँ दिल्ली जानु हुने भएको छ ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लाग्नुभएको हो । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आज साेमवार नै बिदाइ सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई यही कात्तिक २४ गते बुधवार मानार्थ महारथीक...
आज २०७८ कार्तिक २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. न्यायाधीशहरु प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्नेप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने निष्कर्ष निकालेका छन् । सोमबार प्रधानन्यायाधीश जबराले आफू समेतको इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए ।