अदालतमा हाजिर हुन इस्लामावाद जाँदै इमरान

इस्लामाबाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान शनिबार अदालतमा उपस्थित हुन लाहोरस्थित निवासबाट इस्लामावाद प्रस्थान गरेका छन्।उनका साथमा ठूलो संख्यामा समर्थक छन्। समर्थकले बाटोमा उनको गाडीमा पुष्पवृष्टि गरिरहेका छन्। इमरान इस्लामाबाद पुग्नुअघि नै सुरक्षा व्यवस्था सशक्त बनाइएको छ। पीटीआईले लगातार इमरानको ज्यान खतरामा रहेको र उनलाई सुरक्षा चाहिने बताएको छ।इस्लामाबाद प्रहरीका प्रवक्ताले राजधानी इस्लामाबादमा धारा १४४ लगाइएको जानकार

सम्बन्धित सामग्री

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा हाजिर

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका अध्यक्ष इमरान खान अदालतमा उपस्थित भएका छन् । उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन् । उनलाई समर्थकहरूले घेरेर अदालत पु¥याएका थिए । खानलाई पक्राउ गर्न लाहोरस्थित उनको घरमा प्रहरी पसेको अन्तर्राष्ट्रिस ुञ्चार माध्यमले जनाएका छन् । अदालतले खानलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि गत […]