सांघाई : चिनियाँ विदेशमन्त्री छिन काङ पाकिस्तानको दुई दिने भ्रमणमा शुक्रवार इस्लामावाद जाने भएका छन्। अफगानिस्तान-चीन-पाकिस्तान विदेशमन्त्रीस्तरीय संवादका लागि विदेशमन्त्री छिन पाकिस्तान जान लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीवार विदेश मन्त्री छिनको भ्रमणको घोषणा गरेकी हुन्। अफगानिस्तानको तालिवान सरकारलाई आधिकारिक रुपमा मान्यता नदिएपनि चीनले अफगान…