चुट्किला : प्रेमी र प्रेमिका

प्रेमीका : तिमी बिहेपछि चुरोट पिउन छोड्छौ ? प्रेमी : किन नछाड्नु अवश्य पनि छोड्छु । मीका : रक्सी र तास पनि ! प्रेमी : त्यो पनि छोड्छु । प्रेमीका : बिहे अघिचाहिँ के–के छोड्ने विचार गरेका छौँ त । प्रेमी : तिमीलाई ! साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

सम्बन्धित सामग्री

प्रेमिकाको ‘बर्थडे’ : गला रेटेर हत्या

भारत । बेङ्गलोरमा एक प्रमीले आफ्नो प्रेमिकाको जन्मदिनको दिन हत्या गरेका छन्। बेङ्गलोरमा प्रेमीले पहिला आफ्नी प्रेमिका जन्मदिन मनाएपछि चक्कुले गाला रेटेर हत्या गरेका हुन्। प्रहरीका अनुसार २४ वर्षिय नव्या पछिल्लो ६ वर्षदेखि कनकपुर निवासी प्रशान्त नाम गरेका युवकसँग प्रेम रहेको थियो। नव्या प्रहरी विभागमा क्लर्क रहेकी थिइन्। प्रेमी प्रशान्तलाई नव्या अर्कै केटासँग प्रेम रहेको […]

४० वर्षका प्रेमी र २८ वर्षकी प्रेमिका विवाह गरेर पुगे प्रहरी चौकी !

भनिन्छ प्रेमको बीचमा कुनै पनि चिज तगारो बन्दैन । यस्तै घटना भारतको उत्तर प्रदेशस्थित बरेलीमा भएको छ । त्यहाँ प्रेमी–प्रेमिकाबीच विवाह गर्न उमेरको अन्तरले कुनै बाधा गरेन । तर प्रेमिकाका परिवारले भने बाधा गरिरहेका छन् । बरेलीको फतेहगञ्जका ४० वर्षीय जयवरी सिंह र छिमेकी २४ वर्षीया प्रेमिकाबीच पछिल्लो १२ वर्षदेखि प्रेम रहेको भारतीय सञ्चारमाध्यममा खबर छ । छिमेकमै घर भएकाले दुवैबीच भेटघाट समेत हुँदै आएको थियो । गत २५ जनवरीका दिन दुवैले भागी विवाह गरे । तर विवाहपछि प्रेमिकाका परिवारका सदस्यले अवरोध गरिरहेका छन्...

चुट्किला :  साँच्चै प्रेम

प्रेमिका : के तिमी मलाई साँच्चै प्रेम गर्छौ ? प्रेमी : हो, साँच्चै म तिमीलाई प्रेम गर्छु, मैले आफ्नो लिस्ट हिजो फेरि चेक गरेको थिएँ । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् । वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्

प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ ।  अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ ।  प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए ।  तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्राउ परे ।  ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए ।  ...

अधर चुम्बन : केही अनौठो अनुभूति

चुम्बन एक स्वभाविक प्रक्रिया हो, माया दर्शाउने । वैंशालु प्रेमी–प्रेमिका, रसिक दम्पती सबैले यसरी नै प्रेम साट्छन् । त्यसो त एउटा बच्चालाई आमाले, एउटा छोराले बृद्ध हजुरबालाई, एउटा साथीले अर्का साथीलाई चुम्बन गरेर प्रेम अभिव्यक्त गर्छन् । सामान्यत चुम्बनलाई एक यौन–प्रक्रियाकै रुपमा बुझ्ने गरिन्छ । त्यसैले नौजवान तन्नेरीबीचको चुम्बन देख्दा हाम्रो समाजले लाजले खुम्चन्छ । […]

अञ्जलीको ‘आजीवन’ बन्ने सुधीरको चाहना

काठमाडौंँ । गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वर रहेको लोकदोहोरी गीत ‘आजीवन’ सार्वजनिक भएको छ । एक प्रेम जोडीले प्रेमी प्रेमिका प्रति आफ्नो मनभित्र रहेको प्रेम व्यक्त गरेको गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।ईश्वर अर्यालको शब्द तथा प्रियाकुमारको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ । कोरस समेत प्रयोग गरेर तयार गरिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफी मौसम हिमालको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोम

शारीरिक सम्पर्कपछि प्रेमिकाको अनौठो बानीले प्रेमी हैरान, विज्ञसँग मागे राय

प्रेम सम्बन्धका क्रममा प्रेमीप्रेमिकाबीच कहिलेकाहीँ समस्या आउने गर्छ । तर सबैतिरबाट ठीक रहेकी प्रेमिकाको एउटा बानीका कारण प्रेमी हैरान हुने गरेका छन् । प्रेमीप्रेमिकाको पहिचान गोप्य राखेर भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित समाचार अनुसार पछिल्लो ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका जोडीमा एउटा समस्याले तनाव सिर्जना गरेको छ । प्रेमिका राम्री, होनहार र स्मार्ट हुँदाहुँदै पनि उनको एउटा बानी युवकलाई मन परेको छैन । जसले गर्दा उनी हैरान हुने गरेका छन् । ती युवकले सुझाव माग्दै लेखेका छन्, ‘मेरी प्रेमिकामा सबै राम्रा बानी ...