प्रेम सम्बन्धका क्रममा प्रेमीप्रेमिकाबीच कहिलेकाहीँ समस्या आउने गर्छ । तर सबैतिरबाट ठीक रहेकी प्रेमिकाको एउटा बानीका कारण प्रेमी हैरान हुने गरेका छन् ।
प्रेमीप्रेमिकाको पहिचान गोप्य राखेर भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित समाचार अनुसार पछिल्लो ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका जोडीमा एउटा समस्याले तनाव सिर्जना गरेको छ ।
प्रेमिका राम्री, होनहार र स्मार्ट हुँदाहुँदै पनि उनको एउटा बानी युवकलाई मन परेको छैन । जसले गर्दा उनी हैरान हुने गरेका छन् ।
ती युवकले सुझाव माग्दै लेखेका छन्, ‘मेरी प्रेमिकामा सबै राम्रा बानी ...