बालिकालाई बेचविखन गर्ने उद्देश्यले भारत लैजान लागेको आरोपमा प्रेमी प्रेमिका पक्राउ

पक्राउ परेका दुवै जना प्रेमीप्रेमिका रहेको र उनीहरुबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको छ। केही दिनअघि बाराबाट प्रेमीलाई भेट्न महथा आएकी थिइन्। प्रहरीका अनुसार असार ४ गते शनिबार बालिका विद्यालयमा डान्स कक्षा छ भनेर घरबाट हिँडेकी थिइन्।...

सम्बन्धित सामग्री

हुम्लामा प्रेमिका भेट्न गएका रुकुमका युवक बेपत्ता

प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका–४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका एक जना अधिकृतले रातोपाटीलाई बताए ।उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी–प्रेमीका रहेको प्रहरी

नाबालिका अपहरणमा प्रेमी–प्रेमिका पक्राउ, नाबालिकाको सकुशल उद्धार

मोरङ – विराटनगरमा एक बालिका अपहरणमा संलग्न दुई जना पक्राउ परेका छन्। महानगरपालिकाको रोडशेष चौक क्षेत्रबाट अपहरणमा परेकी १ वर्षीया नाबालिका निकिशा यादवको अपहरणको आरोपमा प्रहरीले महानगर ५ की २७ वर्षीया अनु साह र महानगरपालिका ६ का २७ वर्षीय रवीन्द्रकुमार साहलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार बूढीगंगा […]

डान्स क्लास हिँडेकी बालिकालाई भारत लैजान लागेको आरोपमा प्रेमी प्रेमिका पक्राउ

९ असार, विराटनगर । झापा बिर्तामोडकी १३ वर्षीया बालिका शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिंडेकी थिइन् । उनी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट पनि नआएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिए । प्रहरीले बालिकालाई आइतबार फेला पार्‍यो तर विराटनगरमा । एक युवक र एक युवतीले भारततर्फ […]

फेसबुकमार्फत चिनजान, प्रेमिका बनाएर सामूहिक बलात्कार

फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक युवकले साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् । प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेका हुन् ।सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

ज्योति आत्महत्या प्रकरण : अझै पक्राउ परेनन् आरोपित

गत असार २ मा प्रेमी कृष्ण मिश्रले प्रेमिका ज्योति पासवानलाई लहानको पुष्पाञ्जली होटलमा राखेर कोठा खोज्ने बहाना पार्दै बाहिर निस्किए । प्रेमिका दलित भएकै कारण परिवारको दबाबमा परेका कृष्ण त्यसपछि होटल फर्किएनन् ।

प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् । वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्

प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ ।  अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ ।  प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए ।  तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्राउ परे ।  ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए ।  ...

पैंतिस महिलाका ठग प्रेमी पक्राउ

टोक्यो, (एजेन्सी) जापानको सोरा न्युज २४ ले ३५ जना महिलालाई एकै पटक डेट्रिङ गर्ने ताकासी मियागावा नामक एक पुरुषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ती पीडित महिला समूहले उजुरी दिएपछि उनी गिरफतारीमा परेका हुन् । पार्ट टाइम काम गरेर जीविका चलाउने उनले महँगा महँगा उपहार र पैसा थुत्नका लागि यति धेरै संख्यामा प्रेमिका बनाएका […]

प्रेमी हत्या आरोपमा पक्राउ

सुपारी दिएर कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय शिवचरण रानाको हत्या गराएको आरोपमा उनकी ३० वर्षीया प्रेमिका जयन्ती चौधरी पक्राउ परेकी छिन् ।

प्रेमी फेरिरहने प्रेमिका परिन् प्रहरीको पासोमा :: Pahilopost.com

काठमाडौं : लागूऔषध नियन्त्र व्यूरोको टोलीले विहीवार दिउँसो काठमाडौंको ठमेलबाट दुई विदेशी नागरिकलाई १ केजी ९ सय ग्राम कोकिन सहित समात्यो। प्रहरीले पक्राउ गरेकामध्ये एक जना थिइन् २८ वर्षीया थाइल्यान्ड युवती खुनजई खनरात। थाइल्यान्डकी खनरातको एउटा गजवको सौख – प्रेमी फेर्ने। त्यही सौख नै उनको जीवनकै सवैभन्दा ठूलो गलपासो