प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ ।  अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ ।  प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए ।  तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्राउ परे ।  ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए ।  ...

सम्बन्धित सामग्री

प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् । वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्