अस्पताल व्यवस्थापन सम्झौता खारेजीको तयारीमा गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ । दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडीसीएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैले सञ्चालन गर्ने तयारी गरेको हो ।२०५८ सालमा तत्कालीन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडीसीएसले गर्दै […]

सम्बन्धित सामग्री

नमुना सामुदायिक अस्पताल एचडीसीएसले सञ्चालन गर्ने

लमजुङको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल व्यवस्थापन स्वामित्व लिएसँगै एचडीसीएसले नमुना सामुदायिक अस्पताल सञ्चालन गर्ने भएको हो ।जिल्ला अस्पताल व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकारले सम्झौता भंग गरेपछि सुन्दरबजारको सामुदायिक अस्पताल सञ्चालन गर्नेगरी शनिबार सम्झौता भएको छ । विगत २२ वर्षदेखि जिल्लामा […]

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

गण्डकी प्रदेश सरकारको साउन १६ मा बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल लमजुङको व्यवस्थापन गरिरहेको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँगको ५ वर्षे सम्झौता खारेज गर्‍यो । ३ महिनाभित्र अस्पताल हस्तान्तरण गर्न निर्देशन नै दियो ।

जिल्ला अस्पतालको व्यवस्थापन सम्झौता खारेज

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल लमजुङमा सञ्चालन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँगको सम्झौता खारेज गरेको छ । गैरसरकारी संस्थासँगको व्यवस्थापन सम्झौता खारेजसँगै अस्पतालको सबै व्यवस्थापन तथा सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।

रोजगारीको सुनिश्चित हुनुपर्ने अस्पतालका कर्मचारीको माग

लमजुङ– जिल्ला अस्पताल लमजुङका कर्मचारीहरूले अस्पतालमा कार्यरत सबै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) सँगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चितताका लागि माग गरेका हुन् ।  कर्मचारीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला […]

जागीरको ग्यारेन्टी गर्न अस्पतालका कर्मचारीको माग

लमजुङ । जिल्ला अस्पताल लमजुङका कर्मचारीहरूले अस्पतालमा कार्यरत सबै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)सँगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चिताका लागि माग गरेका हुन् । कर्मचारीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला […]

लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

लमजुङ – गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ। दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैँले सञ्चालन गर्ने तयारी गरेको हो। २०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले […]

दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन शुरू गरिएको हो । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । प्लाण्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । ‘प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ’, उनले भने, ‘अस्पतालमै अक्सिजन उत्पादन शुरू भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।’ रू. ७५ लाख बजेट प्राप्त भएकोमा टेण्डरमार्फत रू. ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शंकर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना संक्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना संक्रमित छैनन् । अस्पतालले आईसीयू र भेन्टिलेटरसमेत शुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शøयाको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आएको थियो । पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवम् अत्याधुनिक बनाउने प्रयासस्वरूप थाइराइड, आँखा र दाँत उपचार सेवा शुरू भइसकेको छ । रासस