नमुना सामुदायिक अस्पताल एचडीसीएसले सञ्चालन गर्ने

लमजुङको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल व्यवस्थापन स्वामित्व लिएसँगै एचडीसीएसले नमुना सामुदायिक अस्पताल सञ्चालन गर्ने भएको हो ।जिल्ला अस्पताल व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकारले सम्झौता भंग गरेपछि सुन्दरबजारको सामुदायिक अस्पताल सञ्चालन गर्नेगरी शनिबार सम्झौता भएको छ । विगत २२ वर्षदेखि जिल्लामा […]

सम्बन्धित सामग्री

एचडीसीएसद्वारा नमुना सामुदायिक अस्पताल सञ्चालन

बेंसीसहरमा २१ वर्षभन्दा बढी जिल्ला अस्पताल लमजुङ सञ्चालन गरेको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले सुन्दरबजारको नमुना सामुदायिक अस्पताल सञ्चालन गरेको छ ।

लमजुङको नमूना सामूदायिक अस्पतालको व्यवस्थापन एचडिसिएसले गर्ने

लमजुङको सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पताल विकास समितिद्वारा सञ्चालित नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले गर्ने भएको छ । नमुना सामुदायिक अस्पताल विकास समिति...

नमुना सामुदायिक अस्पतालको सञ्चालन र व्यवस्थापन एचडिसिएसले गर्ने

सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल विकास समितिले सञ्चालन गर्दै आएको नमुना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले गर्ने भएको छ। सोमबार काठमाडौंमा अस्पताल विकास समितिका अध्यक्ष...

आश्रम र आँखा अस्पताल निरीक्षण

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले हेटौँडा सामुदायिक आँखा अस्पताल र मानवसेवा आश्रमको निरीक्षण गर्नुभएको छ ।बागमती प्रदेश सरकारले बागमती प्रदेशमा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी हेटौँडामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आइपुग्नुभएका शाह र डङ्गोलले सोमबार अस्पताल र आश्रमको अवलोकन गर्नुभएको हो । समुदायस्तरमा मकवानपुरमा सञ्चालित देशकै नमुना कार्यक्रममा पर्ने सामुदायिक अस्पताल र आश्रमको सञ्चा