लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

लमजुङ – गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ। दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैँले सञ्चालन गर्ने तयारी गरेको हो। २०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले […]