जिल्ला अस्पतालको व्यवस्थापन सम्झौता खारेज

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल लमजुङमा सञ्चालन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँगको सम्झौता खारेज गरेको छ । गैरसरकारी संस्थासँगको व्यवस्थापन सम्झौता खारेजसँगै अस्पतालको सबै व्यवस्थापन तथा सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।

सम्बन्धित सामग्री

३ वर्षसम्म स्रोत जुटाउन नसक्ने ठूला जलविद्युत् आयोजनाको पीपीए खारेज गर्न सिफारिस

२८ साउन, काठमाडौं । तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १०० मेगावाट भन्दा माथिका सबै प्रारुपका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ । विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस गरेको हो । सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार […]

शंखरापुरमा नियमित फोहोर संकलन नगरे कम्पनीसँगको सम्झौता रद्ध गरिने

काठमाडौंको शंखरापुर नगरपालिकामा अबदेखि निरन्तर फोहोर संकलन तथा व्यवस्थापन हुने भएको छ । शुक्रबार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख रमेश नापितले फोहर व्यवस्थापनको जिम्मा लिएको कम्पनी ‘ब्यु वेस्ट टु भ्यालु’का प्रतिनिधिलाई नियमित फोहोर संकलन र व्यवस्थापन गर्न निर्देशन दिएका छन् । अन्यथा कम्पनीसँग गरिएको सम्झौता खारेज गर्ने चेतावनी दिएका छन् । नगरपालिकाले ब्यु वेस्ट टु भ्यालुको संकलन केन्द्रमा करिब ६ महिनादेखि थुप्रेको करिब १०० ट्रिपर फोहरमध्ये नगरपालिकाको ३८ ट्रिपर फोहर उठाउन सहयोग

अस्पताल सम्झौता खारेजीको निर्णय फिर्ता लिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लमजुङका नागरिक समाजले एचडिसिएससँग जिल्ला अस्पताल लमजुङको सम्झौता खारेजीको निर्णय त फिर्ता लिन माग गरेको छ ।एचडिसिएससँगको सम्झौता खारेज तथा भंग गर्ने प्रदेश सरकारको निर्णय अविवेक, पूर्ण खेलबाड र अपरिपक्वता भएको भन्दै नागरिक समाजले ज्ञापनपत्र निकाल्दै तत्काल उक्त निर्णय फिर्ता गर्न दबाब दिएको हो ।  नागरिक समाजले लमजुङ जिल्ला अस्पतालको सम्झौता खारेजीका सम्वन्धमा विभिन्न माग राख्दै  प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।नेपालकै उत्कृष्ट व्यवस्थापन भएको लमजुङ जिल्

लमजुङको विजुली : व्यवस्थापन फेरियो, व्यवस्था फेरिएन

जलविद्युतको खानी जिल्ला लमजुङको विद्युतको व्यवस्थापन फेरिएको धेरै भयो । तर जिल्लावासीले आशा गरेको गुणस्तर भने अझै पनि फेरिएको छैन । दैनिक दर्जनभन्दा बढी पटक विद्युत जाने आउने समस्याले लमजुङका उपभोक्ता मारमा परेका छन् । जिल्लावासीको लागि विद्युत सेवाका लागि  २०५३ सालबाटै लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत काम हुँदै आएको थियो  ।  गत पुस महिनाबाट लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज भइ नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् वितरणको जिम्मा दिइयो, तर विद्युतको गुणस्तरमा

प्रदेश देश र जनतालाई घाँडो भयो, खारेज गरौँ : निरु पाल

काठमाडौ : नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सांसद निरुदेवी पालले प्रदेश संरचना खारेज गर्न माग गरेकी छिन्। ‘देश र जनताको लागि घाँडो बनेको प्रदेश संरचना खारेज भए धेरै राम्रो हुने थियो,’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘जनताको लागि भन्दा पनि नेताको व्यवस्थापन,नेताका आसेपासे पाल्नका लागि सम्झौता गरेको प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई अझै बढी अधिकार सम्पन्न बनाइ जनताको घरघरमा सेवा दिन सके उत्तम। एकपटक सोच्ने बेला भयो कि?’एमालेका एकपछि अर्को नेताक

लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

लमजुङ – गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ। दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैँले सञ्चालन गर्ने तयारी गरेको हो। २०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले […]

अस्पताल व्यवस्थापन सम्झौता खारेजीको तयारीमा गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ । दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडीसीएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैले सञ्चालन गर्ने तयारी गरेको हो ।२०५८ सालमा तत्कालीन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडीसीएसले गर्दै […]