हस्तकलाबाट थारु महिलालाई राम्रो आम्दानी

दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दैआएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।

सम्बन्धित सामग्री

फूल खेतीबाट मनग्य आम्दानी गर्दै महिला

मोबाइलमा टिकटक, फेसबुक र युटुव चलाएर समय गुर्जाने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकका महिलाहरु फूलखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कामविहीन हुँदा मोबाइलमा भुल्ने महिलालाई हाल फूल टिप्ने, माला उनेर बिक्री गर्न म्याइनभ्याई भएको छ ।

स्थानीय महिलालाई दिइयो रैथाने बालीको परिकार बनाउने तालिम

सिमकोट – रैथाने बालीको परिकार तयार गरेर स्थानीय महिलाले त्यसको प्रदर्शनी गरेका छन्। रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो। सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाका अनुसार दैनिक चुलो–चौकोमा लाग्ने महिलाले रैथाने बालीको परिकार तयार पार्न तालिम दिइएको बताए। उक्त […]

किवी खेतीबाट डडेल्धुराका कृषक लाखाैं आम्दानी गर्न सफल

डडेल्धुरा । डडेल्धुराका कृषकहरुले किवी फल बिक्री गरेर वार्षिक लाखौं रकम आम्दानी गर्न सफल भएका छन । मुटु रोग, उच्च रक्तचाप घटाउने, पाञ्चन प्रणाली सहज, शारीरिक तौल घटने, छाला रोग हट्ने, आँखाको दृष्टि बढाउने, क्यान्सर रोग न्यूनिकरण र चिसोपनामा कमी लगायत गर्भवती महिलालाई समेत स्वास्थ्यमा भएका प्रतिकूल समस्याहरुलाई राहत र समाधान गर्ने महत्वपूर्ण फको रुपमा […]

विपन्न महिलाका लागि सम्बोधन कार्यक्रम लागू

सिमकोट – विपन्न महिलाको आम्दानी वृद्धिका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको (युएनडिपी) आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम लागू भएको छ। महिलालाई आयआर्जन क्रियाकलापमा सहभागी गराएर आर्थिकोपार्जन गर्न सो कार्यक्रम दुुई वटा प्रदेशका चार जिल्लाका चार वटा स्थानीय तहमा लागू भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले युएनडिपीको आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम सिमकोट गाउँपालिकामा लागू भएको बताए। […]

महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । महिला चेम्बरले आज आयोजना गरेको महिलालाई विभिन्न क्षेत्रको तालिमको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताए । उनले  हाल सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानी गर्न सकिने थुप्रै विकल्प रहेकाले […]

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै

लमजुङ- समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया […]

महिलालाई उद्यमी बन्न सघाउँदै सुन्दरहरैंचा

सिप सिकेर स्वरोजगार बनी सुन्दरहरैंचाका महिलाहरूले फुर्सदको समय सदुपयोग गरेर राम्रो आम्दानी गरिरहेका छन्। तीन वर्ष पहिले सुन्दरहरैचा नगरपालिकाले दिएको सिप विकास तालिममा सहभागी भएकी हरैंचा–३ गछिया चोककी नैनकला भण्डारी यतिबेला कृष्टलको गहना बनाएर राम्रो आम्द...

पाल्पाका महिलालाई घाँस खेतीबाट मनग्य आम्दानी!

पाल्पा – तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट आम्दानी हुन थालेपछि उनीहरू व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्। तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रूपमा व्यावसायिक घाँसखेती गरी १५ हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। केही वर्षदेखि घाँसको […]

बेलायतमा पुरुषभन्दा महिलालाई ७३% कम तलब दिएको खुलासा

बेलायतको चर्चित कम्पनीका महिला निर्देशकहरूले आफ्ना पुरुष समकक्षीको तुलनामा झण्डै तीन चौथाई भुक्तानी कम पाउने गरेका सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ।न्यू स्ट्रीट कन्सल्टिङ ग्रुप (एनएससीजी) को अनुसन्धानअनुसार लण्डनको अनुक्रमणिकामा सूचीबद्ध कम्पनीहरूमध्ये एक महिला निर्देशकले प्रतिवर्ष औसत दुई लाख ३७ हजार पाउण्ड कमाउँछिन्। एफटीएसई १०० व्यवसाय क्षेत्रका पुरुष निर्देशकहरूले कमाएको औसत आठ लाख ७५ हजार ९०० पाउण्डभन्दा महिलाको आम्दानी झन्डै ७३ प्रतिशतले कम हो। वेतन भुक्तानीको यो अन्तर